आइतबारदेखि लाइसेन्स नवीकरणको कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइतबारदेखि लाइसेन्स नवीकरणको कार्य सुरु

license


काठमाडौं, २५ भदौ । यातायात व्यवस्था विभाग ललितपुरले बिहीबार एक सूचना जारी गरी आइतबार २८ गते देखि लाइसेन्स नवीकरणको कार्य सुचारु गर्ने जनाएको छ ।

निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको लाइसेन्स कार्य आइतबारदेखि सुरु गर्न लागिएको हो । तर अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।

आइतबारदेखि लाइसेन्स नवीकरणको कार्य सुरु” मा प्रतिक्रिया

  1. लाइसेन्स नेपालीकरण गर्नको लागी के छ प्रक्रिया।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);