उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply