उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);