ललितपुरमा कर्फ्यू आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

ललितपुरमा कर्फ्यू आदेश जारी

police

काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मच्छिन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ललितपुर प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);