उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण

kathmandu-lockdown

काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply