काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण
ताजा समाचार
कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
२ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१ दिन अघि