काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१८ घन्टा अघि




