उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);