काठमाडौं, ६ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
५ घन्टा अघि




