नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

corona virous

काठमाडौं, २ भदौ । नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस

coronavirus test
नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);