बुटवल, २८ साउन । काेराेना विशेष अस्पताल बुटवलमा उपचाररत २ जना पुरुषकाे मृत्यु भएको छ । मृतक मध्ये एक जना कृष्णनगर र अर्का ताैलिहवाका रहेका छन् ।