कम्युनिटी सिल्डको उपाधिका लागि आर्सनल र लिभरपुल भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कम्युनिटी सिल्डको उपाधिका लागि आर्सनल र लिभरपुल भिड्ने

एजेन्सी, १८ साउन । इंग्लिस फुटबल प्रतियोगिता कम्युनिटी सिल्डको उपाधिका लागि आर्सनल र लिभरपुल भिड्ने भएका छन् । शनिबार राति भएको एफ ए कपको फाइनलमा आर्सनलले चेल्सीलाई हराउँदै उपाधि जितेपछि कम्युनिटी सिल्डको फाइनलमा आर्सनलले स्थान बनाएको हो । लिग च्याम्पियनका हिसावले लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल अगष्ट २९ तारिखमा हुनेछ । यदि लिग च्याम्पियनले नै एफ ए कपको उपाधि जितेमा दोस्रो हुनेले कम्युनिटी सिल्डको उपाधिका लागि खेल्ने मौका पाउने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);