काठमाडाैं, १२ साउन । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित नयाँ गुरुयोजना अनुसार पशुपति क्षेत्रको आसपासका बस्ती हटाउने भएपछि स्थानीय आन्दोलित भएका छन् ।
नयाँ गुरुयोजना अनुसार मौलिक बस्ती हटाइने भएको छ । बस्ती हटाउने कोषको प्रस्तावपछि स्थानीयले विरोध गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषले सिफलसम्मको बस्ती हटाउने गरी नयाँ गुरुयोजना ल्याएको छ।