इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी

एजेन्सी, २३ असार । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ ।मंगलबार बिहान टोटनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४ औं मिनेटमा माईकल किनको आत्मघाति गोल टोटेनहमको जितमा पर्याप्त बन्यो । जितसँगै टोटनह्यामले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

टोटनह्याम ४८ अंक हित आठौं स्थानमा उक्लिएको छ । एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);