राजनीति
‘संविधान संशोधन नभै कसरी हुन्छ चुनाव, हामी पनि हेर्छौं’
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
आज चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग वार्ता, सि जिनपिङसँग भोलि मात्रै भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले बल्ल गर्यो कार्यसम्पादन समिति गठनको निर्णय, बन्ने भो ४३ विभाग
कार्यसम्पादन समिति गठन गर्ने र ४३ वटा विभागलाई पुर्णता दिने कांग्रेसको निर्णय, सभापति देउवाद्वारा विभिन्न छ वटा प्रस्ताव पेश, केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सुरु
प्रधानमन्त्रीको उत्तर यात्रा, के आउला कोसेली ?
प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घ्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालको उत्तर यात्रा आजबाट, यस्ता छन् एजेण्डा, के के भयो तयारी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज चीन जाँदै हुनुहुन्छ ।
संविधान संशोधनमा लचिलो बन्दै एमाले, ओली निवासमा के होला निर्णय ?
नेकपा एमालेको स्थायी समितिको बैठक बस्दै, संविधान संशोधनबारे पार्टीको आधिकारीक धारणा तय गरिने, स्थानीय चुनावमा उम्मेदवार छनौटका लागि मापदण्ड बनाउने तयारी
चिनियाँ राष्ट्रपतिसँग तातोपानी नाका खोल्न र अरनीको राजमार्ग विस्तारका लागि सहयोग गर्न आग्रह गर्छुः प्रधानमन्त्री
आफ्नो चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउन पहल गर्ने प्रधानमन्त्री दाहालको भनाई, अरनीको राजमार्ग विस्तार गर्ने सरकारको तयारी
मघेसको समस्या राजनीतिक नभई प्रशासनिकःनेता पन्त
क्षेत्रनात देवकोटा, ८ चैत्र बाँके ।
नेकपा एमालेको पोलिटव्युरो सदस्य रघुजि पन्तले मघेसको समस्या राजनीतिक समस्या नभई प्रशासनिक समस्या भएको बताउनुभएको छ । प्रेस चोतारी नेपालले मंगलवार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा पोलिटव्युरो
निर्वाचन पछि मात्र स्थानीय तहको केन्द्र परिवर्तन हुने
८ चैत्र, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले नयाँ गाउँपालिका र नगरपालिकामा भ्रमणको व्यवस्था मिलाउन संघीय मामिला तथास्थानीय विकास मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ ।