राजनीति
मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइएः महामन्त्री थापा
मंसिर २५ ,मंगलबार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी […]
संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा छः उपप्रधानमन्त्री पौडेल
मंसिर २५, मंगलवार काठमाडौँ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ […]
इजरायल र प्यालेस्टाइन युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य ः माधव नेपाल
२०८१,८,२४ नेकपा एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताएका छन्। […]
गृहजिल्ला पुगेर प्रधानमन्त्रीले बाँडे लालपूर्जा
२०८१,८,२४ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको शुभारम्भ गरेका […]
भरतपुरमा भोलि माओवादीको खबरदारी सभा
२०८१,८,२४ नेकपा माओवादी केन्द्रले भोलि मंगलबार भरतपुरमा खबरदारी सभा गर्दै छ। बेथिति भ्रष्टाचार महङ्गी र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा […]
रवि माथि सरकारको व्यवहार निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण : प्रचण्ड
मंसिर २४, सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने माथि सरकारले […]
रवि लामिछानेप्रति प्रधानमन्त्री ओलीको टिप्पणी – देश चलाउन सहकारी ठगे जस्तो हुँदैन
मंसिर २४, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् ।आइतवार झापाको दमकमा आयोजित एक […]
रवि लामिछानेलाई छैठौं पटक अदालतमा उपस्थित गराईंदै
२०८१,८,२३ सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज म्याद थपका […]
दमकको १८ तले भवनको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
२०८१,८,२३ दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका(३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री […]