अर्थ ⁄ वाणिज्य
ढाड सेक्नेगरी यात्रुसँग भाडा असुल्दै ‘अटो रिक्सा’
खोटाङ, १५ जेठ । निश्चित भाडादर निर्धारण नहुँदा खोटाङमा साना सवारी अटो रिक्साहरुले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् […]
बढ्दै हिमखाडल
सोलुखुम्बु, १४ जेठ । सगरमाथा आधारशिविरदेखि थुक्लासम्म फैलिएको खुम्बु ग्लेसियर (हिमखाडल) बर्सेनि बढ्दै गएको छ । ७ हजार ६ सय मिटर लामो […]
प्रदेश नम्बर १ ले सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने
काठमाडौं, १२ जेठ । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षमा ४६ अर्ब रुपिया“बराबरकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको छ । […]
सगरमाथाको उचाइ नाप्ने नेपाली टोली चुचुरोमा
ओखलढुंगा, ८ जेठ । सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा […]
अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा
झापा, ३ जेठ । झापाको एक सरकारी कार्यालयको साढे ५ बिघा जमिन भूमाफियाले अदालतलाई नै प्रभावमा पारेर आफ्नो नाममा पारेको खुलासा […]
प्रदेश १ मा ९ सय दरबन्दी खाली
काठमाडौं, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले […]
भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प
झापा, २६ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ […]
चिया श्रमिकहरुको आन्दोलन ३८ दिन पुग्योे, सरकार अझै मौन
पुजन घिमिरे झापा, २५ बैशाख । पूर्वका चिया श्रमिकहरु आन्दोलनमा उत्रिएको एक महिना भन्दा बढी भइसकेको छ । श्रम ऐन अनुसार ज्याला […]
मेची भन्सारको राजस्व संकलन घट्यो, लक्ष्यको ६० प्रतिशत मात्र
खगेन्द्र घिमिरे झापा, १६ बैशाख । मेची भन्सार कार्यालयमा आर्थिक वर्ष २०७५/०७६ मा राजस्व संकलन घटेको छ । मेची भन्सार […]
झापाको बाहुनडाँगीका युवा गाईपालनतर्फ आकर्षित
झापा, २५ चैत । नेपालबाट दैनिक जस्तो वैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को लाग्दै आएको छ । तर, यसका बावजुद स्वदेशमै […]
झापाका युवाहरु कृषि तथा पशुपालन लगानीमा आकर्षित
पुजन घिमिरे झापा, २४ चैत । झापा नेपालबाट दैनिक जस्तो वैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को लाग्दै आएको छ । तर, यसका […]
चिया श्रमिक आन्दोलित
इलाम, १८ चैत । सरकारले २०७५ साउन १ देखि लागू हुनेगरी नेपाल राजपत्रमा प्रकाशित गरेको चिया श्रमिकको नयाँ ज्यालादर कार्यान्वयन […]
प्रधानमन्त्री आउने भएपछि भत्काउने सडकमा सवा करोड खर्च
धरान, १८ चैत – भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । […]
जिविकोपार्जनका लागि शताब्दीदेखि एउटै पेसा !
गोपाल पोखरेल होम्ताङ-भोजपुर, १७ चैत । भोजपुरको विकट क्षेत्र होम्ताङमा नाङ्लोे उत्पादन गर्ने पेसा करिव १ सय वर्षदेखि निरन्तर चलिरहेको छ […]
पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता
काँकरभिट्टा, १२ चैत । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको […]
पहाडी जिल्लामा भारतीय मजदुरको लर्को
तेह्रथुम, १० चैत । रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार […]




