प्रदेश १ मा ९ सय दरबन्दी खाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश १ मा ९ सय दरबन्दी खाली

pradesh 1

काठमाडौं, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरिएको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

प्रदेश १ का प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारीको दरबन्दी छ । तर, १ हजार ५ सय मात्रै कार्यरत रहेको अधिकारीले बताए ।

प्रदेश सरकारले लोक सेवा आयोग गठन गरेर निजामती कर्मचारी भर्ना गर्न नसक्दा र संघीय सरकारले गरेको कर्मचारी समायोजन प्रभावकारी नहँुदा प्रदेश १ मा ९ सय कर्मचारीको दरबन्दी खाली रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);