देश/समाज
निजगढ नगरपालिका भवनमा ‘कमसल’ निर्माण सामाग्रीको प्रयोग
श्याम गुप्ता
बारा, माघ १३ ।
बाराको निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको भेटिए पछि निर्माण कार्यमा रोक लगाईएको । स्थानीय राजनैतिक दल र सरोकारवालाहरुले अनुगमन पश्चात प्राविधिक जाँच नहुँञ्जेल सम्मका लागि रोक लगाएका
पाँचौ पर्वत महोत्सव शुरु
गणेश गिरी, पर्वत,माघ १३
पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि पाँचौ पर्वत महोत्सब शुरु भएको छ । पर्यटन प्रवद्र्धन मार्फत जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले प्रत्येक ३ बर्षमा आयोजना हुने उक्त महोत्सव विहिबार देखि शुरु भएको हो । आगामी माघ २२ गतेसम्म आयोजना हुने उक्त महोत्वको बिहिबार प्रधानमन्त्री
रुकुममा एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत बल्यो
मेघराज खड्का
११ माघ,रुकुम
रुकुममा केन्द्रिय बिद्युत लाईनको बिद्युत बल्न थालेको छ । केन्द्रिय लाईन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल बिद्युत प्राधिकरणको खलंगा बितरण केन्द्र कार्यालय उद्घाटन गरि तिब्र गतिमा काम थालिएपछि विद्युत वल्न थालेको हो । खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको बिद्युत सञ्चालनमा आएको जानकारी दिनुभयो
खानेपानीको सुविधा पाएपछि रामपुरवासीको हर्षको सीमा रहेन्
१ सय ६० घर परिवारलाई पानीको सुविधा पु¥याउने उद्देश्य सुमित श्रेष्ठ
११ माघ, रामेछाप
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका रामेछाप जिल्लाको रामपुरबासीले खानेपानीको सुविधा पाउँने भएपछि हर्षित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पुनः निर्माणको काम अन्तर्गत रामपुरमा आइतबारे खानेपानी योजना लागू गरेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन्
नारामा मात्र सिमित महिला हिंसा विरुद्धको अभियान
सर्मिला गुरुङ । ११ माघ, काठमाडौं । प्रत्येक वर्ष महिला हिंसा विरुद्धको अभियान चलाइन्छ । हिंसा विरुद्ध दर्जनौं संघ÷ससंस्थाहरु पनि क्रियाशील छन् । तर पनि समाजमा लैगिंकक विभेदकाका आधारमा महिला माथि हुने हिंसामा भने कत्ति पनि कमि आएको देखिदैन ।
उपमहानगरपालिकाको माँग गर्दै कलैयामा रयाली
श्याम गुप्ता
११ माघ,बारा ।
बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउँन माँग गर्दै उद्योग व्यवसायी,राजनितिक दलका नेता कार्यकर्ता तथा आम सर्वसधारणहरुले मंगलवार सदरमुकाम कलैयामा बिरोध प्रद्र्धशन गरेका छन् । जिल्लाको सबै भन्दा पुरानो एवंम् जेठो नगरपालिका कलैयालाई उपमहानगरपालिका
सहिद सप्ताह सुरु, यसरी मनाईंदैछ सहिद सप्ताह
देशका लागि प्राण त्याग गर्ने सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु, १६ गतेसम्म विविध कार्यक्रम गरि सहिदहरुको सम्झना गरिने
नियन्त्रित लागूऔषध सहित पक्राउ
१० माघ, मोरङ
सुनसरी धरान उपमहानगरपालिका–११ जोर सखुवा बस्ने १६ बर्षीय रंजित बि.क.लाई प्रहरीले नियन्त्रित लागूऔषध एभिल १२ एम्पुल, लुपिजेसिक १२ एम्पुल र डाईजेल्याप १२ एम्पुल सहित पक्राउ गरेको छ । बिराटनगर उपमहानगरपालिका–२१ स्थित बिराटनगर भंसार
जहाँ एउटा सिटामोलको लागि चार दिन पैदल हिडनु पर्छ
बझाङ्,माघ १० । बझाङ्मा सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकि स्वास्थ्यक्रमी बिहिन हुदै आएको छ । स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द भए पछि एक चक्कि सिटामोल लिन समेत बिरामीले चार दिनको पैदल बाटो हिडनु पर्ने बाध्यता आईलागेको छ । काडाँ स्वास्थ्य चौकीका ईन्चाज जनक बिष्ट र अनमि मन्धोधरी र्शमाको सरुवा भई अन्य ठाउँमा गएका र अन्य कर्मचारी स्वास्थ्य कार्यालयले नपठाए पछि सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको हो ।





