देश/समाज | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार
असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

सुर्खेत। तीन वर्षअघि सुरु भएकाे विद्यालय पूर्वाधार निर्माण कार्यक्रम कर्णलीमा प्रभावकारी बन्न सकेको छैन । ‘एक स्थानीय तह, एक सामुदायिक […]

दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु,। मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य […]

मुगुकाे माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन

मुगु । मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना […]

बाढीले कर्णाली राजमार्गमा समस्या

सुर्खेत ।  शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेकाे छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल […]

बालुवाको सट्टा माटो प्रयोग गरेर पर्खाल निर्माण

मुगु । नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग […]

कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

सुर्खेत। कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य […]

जुम्लामा बालविवाह भयावह

जुम्ला। स्वाथ्यचौकीमा गर्भ जाँच गराउन आउने गर्भवतिहरूको रिर्पोटअनुसार जुम्लामा बालविवाहको अवस्था भयावह रहेको देखिएको छ। यहाँका स्वास्थ्य संस्थाहरूले संकलन गरेको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा […]

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु […]

बाल स्याहारमा पुरुषको भूमिका बढाउन बालसपना परियोजना लागू  

जुम्ला। बालसपना परियोजनाले बालबालिकाप्रति पुरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ । सेडाले जुम्लाका २१ वटा वडामा सञ्चालन गरेका […]

बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

मुगु । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर,  ससुराली डाँडामा […]

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

सुर्खेत । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली […]

पहिरोको उच्च जोखिममा पिपल चौर

सुर्खेत। जाजरकोट नलगाड नगरपालिका-४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन् । निदाएकाे बेला घरमाथिकाे पहिराे […]

जुम्ली जनताकाे  प्रश्न- उपचार नै नगर्ने डाक्टरलाई प्रतिष्ठानले किन जोगायो ? 

जुम्ला। अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण शाहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने एक कर्मचारी निलम्बनमा परेका छन् । […]

सुत्केरी बेथा लागेकाे चार दिनपछि गर्भवतिकाे हवाइ उद्धार 

सुर्खेत। चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ […]

सिडिओको सिफारिसविना हुम्लामा चामल नपाइने

सुर्खेत। प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);