देश/समाज | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार
एडिबीको सहकार्यमा ६ स्थानीय तहमा योजना सञ्चालनका लागि छलफल

भैरहवा। रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा एसियाली विकास बैंकको सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ । बुधबार […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

कपिलवस्तु। कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको […]

वुटवलमा श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्धारा उजुरी

वुटवल। रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती […]

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने

भैरहवा। मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर […]

नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता   

कपिलवस्तु। वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु […]

भैरहवाको विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना […]

हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

बाँके। हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक […]

साई ग्लोबल एकेडमीमा अत्याधुनिक ल्याबमार्फत अध्यापन

भैरहवा। रुपन्देहीको भैरहवामा अवस्थित साई ग्लोबल एकेडमीले अत्याधुनिक ल्याब (प्रयोगशाला)मार्फत अध्यापन गराउन थालेकाे छ । ४० वर्षअघि स्थापित संस्थाले माध्यमिक तहसम्मको शिक्षा यसरी नै […]

सिद्धार्थनगरका मेयरको पहलमा तीनजना नगरवासीले गरे हज

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने […]

पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा […]

रुपन्देहीमा दुर्घटनाबाट ९४ जनाले गुमाए ज्यान

भैरहवा। कारबाहीबाट हालसम्मकै उच्च ६ करोड ९१ लाख राजश्व ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन […]

बुटवलका पहिरो प्रभावितको गुनासोः चुनावअघि सहानुभूति बटुले, अहिले फर्केर आउँदैनन्

बुटवल । बुटवल ज्योतीनगरका किरण ज्ञवाली वर्षा भयो कि राति निदाउँदैनन् । ठूलो वर्षा हुनासाथ घर नै छाडेर अन्यत्र बास […]

ब्ल्याकमेल गर्दै एक युवतीमाथि जबरजस्ती करणी

रुपन्देही। रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई […]

मारवाडी सेवा संघकाे नवनिर्मित भवनमा शाकाहारी भोजनकाे सुविधा

भैरहवा। मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाकाे नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेकाे छ । ०४८ सालमा स्थापित संस्थाले […]

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी […]

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले

भैरहवा। बुद्धजन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);