राजनीति | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

राजनीति

केपी ओलीको दाबी, तराइमा एमाले नै अगाडि

२८ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।

राजपालाई फकाउने सरकारको प्रयास, राजनीतिक दल सम्बन्धी ऐन संशोधन

२८ जेठ, काठमाडौं । राजनीतिक दल सम्बन्धी पहिलो संशोधन विधेयक २०७४ व्यवस्थापिका संसदको बहुमतले पारित भएको छ ।

राजपाद्वारा आन्दोलनको घोषणा, लाठी जुलुसदेखि आमहड्तालसम्मका कार्यक्रम

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ ।

चिनिया कम्पनीलाई बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दिने निर्णयप्रति बबुरामको आपत्ति

२५ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

मधेसी जनताको मताधिकार बञ्चित गर्ने अधिकार कसैलाई छैनः उपेन्द्र

२५ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैले चाहेर स्थानीय तहको दोस्रो चरणको निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ ।

तीनै तहको निर्वाचन गरानु पहिलो प्राथमिकताः देउवा

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ सात गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री छान्न कांग्रसमा किचलो, रामचन्द्र पौडेलले खोजे भाग

२५ जेठ, काठमाडौं । पार्टीको तर्फबाट मन्त्रिमण्डलमा सहभागि हुने मन्त्री छनोटका विषयलाई लिएर नेपाली कांग्रस भित्र विवाद देखिएको छ ।

स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक २०७४ वहुमतले पारित

२५ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक २०७४ वहुमतले पारित भएको छ ।

प्रधानमन्त्री देउवाको सपथ आज, आजै कार्यभार सम्हाल्ने

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज कार्यभार सम्हाल्दै हुनुहुन्छ ।