स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०७९, आइतबार
जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ। जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार […]

मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

बिराटनगर । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर […]

दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चितता नगर

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका […]

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो 

खोटाङ। स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला […]

अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी 

खोटाङ। जिल्ला अस्पताल खोटाङमा रहेकाे अक्सिजन प्लान्ट राख्ने टहराे कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड […]

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा 

खोटाङ। दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । […]

आजबाट खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु  

खोटाङ । खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएकाे छ । […]

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने  

खोटाङ । टाइफाइड रोगविरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको […]

पहाड उक्लिँदै कालाजार, बाहुनीडाँडामा भेटिए बिरामी 

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको […]

आर्थिक अभावले शम्भु तिवारी राेग पालेर बस्न बाध्य

खोटाङ । खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीको टाउकोभरि मासु पलाएकाे छ । मासु पलाएका कारण टाउकोमा टोपी […]

एन्टिरेबिज भ्याक्सिन लगाउन ढिलाइ हुँदा ज्यान गुमाउँदै सर्वसाधारण

खोटाङ । गत २२ फागुनमा जिल्ला अस्पता दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए । स्वास्थ्यकर्मीले घाउ हुनुको कारण […]

गरिवीको पीडा : उपचार नगरी अस्पतालबाट पर्काइए गिरी

खोटाङ । प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ । […]

पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान 

झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार […]

आङ खसेका महिलाको उपचारमा नगरपालिकाकाे नि:शुल्क घुम्ती शिविर

खोटाङ । आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएकाे छ । आङ खसेर दर्दनाक […]

खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त

खोटाङ । खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ […]

तेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम

तेह्रथुम । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला […]