देश/समाज
सेना दिवसको अवसरमा रक्तदान
बिमल जैरु १३ फागुन डडेल्धुरा ।
महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन
तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो
शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ ।
तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित
मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली
शम्भू माली ,१३ फागुन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालीकाको २ वटा बडामा मारवानखोला शिकारी योजना सन्चालनमा आएसंगै किसानको खेतवारी बाहै्रमास हरियाली हुन थालेको छ । बाणगंगा नगरपालीका १६, १७ भलवाडका किसानका खेतवारीमा यसै आर्थिक वर्षदेखी सिचाइ सुविधा पुगेसंगै किसानको खेतवारी बाह्रैमास हरियाली भएका हुन् । सिंचाइ
महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो
नवराज खनाल, लम्की १३ फागुन, कैलाली ।
आज महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले हर्ष उल्लासकासाथ कैलाली लगायत देशैभर यो पर्व मनाउदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा
शम्भोको शरणमा
१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।
जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आर्कषित
सरस्वती गिरी
१० फाल्गुन, जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आकर्षित भएका छन । देश बिदेशबाट महको माग बढेपछि ब्यबसायिक मौरी पालन तर्फ किसानहरुको आकर्षण बढेको हो । जिल्लाका केही गाविसलाइ मह
साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला
श्याम गुप्ता
१० फागुन, बारा ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहँ पथलैया बाराले जिल्लाको छुट्टा–छुट्टै गाबिसको वडाहरुमा बितरण गरेको सालको गोलिया काठहरुलाई उपभोक्ताको घर घरमा नभई स्थानीय चिरान मिलमा राखिएको तथा चिरेको अवस्थामा फेला पारिएको
निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ कांग्रेस–माओवादी सहमति
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तत्काल स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति, सोमबारसम्म मिति घोषणा गरिने
नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह
बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ ।




