देश/समाज
जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै
बटुकनाथ झा, २ बैशाख जनकपुरधाम ।
नयाँ वर्षको सुरुवात सँगै आज जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै छ जूडशीतलको अर्थ शितलता प्रदान गर्नु हो । यस पर्वमा जेठाले आफूभन्दा सानालाई हत्केलामा पानी लिइ टाउकोमा थुपार्र्दै आर्शिवाद सूचक भावले शितलता प्राप्त होस् भन्ने गर्दछन ।
५० बर्ष हुदा सम्म पनि राज्यको नजर पुगेन
गोपाल भट्टराई दाङ ,२ बैशाष
स्थापना भएको झण्डै ५० बर्ष सम्म पनि राज्यको आँखा पुग्न नसकेको पश्चिम दाङको माबि तुलसीपुर धनौरीलाई दाताहरुको सहयोगमा सञ्चालन गरिदै आएको छ । २०२५ सालमा प्राबि तहका लागि स्वीकृत प्राप्त गरि सञ्चालनमा ल्याईको उक्त बिद्यालय हाल माबि तह सम्म सञ्चालनमा छ । झण्डै ५ सय बिद्यार्थी संख्या रहेको
नयाँ वर्षमा सिस्नोपानी
खम्म खत्री, २ बैसाख अछाम ।
नयाँ बर्ष मनाउने आ–आफनै तरिका छन । सुदुर पश्चिममा नयाँ बर्ष मनाउने तरिका अनौठो छ । नयाँ वर्षको सुरुवात संगै वर्षको पहिलो राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो हुने मान्यता कतिपयको रहेपनि शुदुरपश्चिमका जिल्लाहरुमा भने सिस्नो चिलाएर मनाउने गरिएको छ ।
बिसुका लागी घर फर्किने नेपालीहरुको घुइँचो
बिमल जैरु, १ बैशाख डडेल्धुरा ।
नया बर्ष को आगमन सगै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा बिसु्् बिसपती को चहल पहल बडि रहेको छ । बिसु्् मनाउनका लागी कपडा, पुजाआजाका लगाएत अन्ये सामान किन्न ग्रामीण भ्येकबाट डडेल्धुरा सदरमुकाममा सामान किन्नहरु भिड लागी रहेका ।
जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्ना र तालाबन्दी
शम्भू माली ,३१ चैत्र कपिलवस्तु ।
साझेदारी वनलाई वडाको काम कर्तव्य र अधिकार अन्तरगत राखिएको बिरोधमा साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सुचीमा गर्न गराउन माग जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्ना दिई तालाबन्दी गरिएको छ । यस अघि साझेदारी वन उपभोक्ता महासंघ कपिलवस्तुले आफना माग सहित जिल्ला वन कार्यालय कपिलवस्तुका वन
शान्ती प्रकृयाको १० वर्ष वित्दा पनि अवस्थामा सुधार आएन
गोपाल भटट्राई ,३१ चैत्र दाङ ।
दाङका द्धन्द्ध पिडित बालबालिका तथा उनका अभिभावकहरुले शान्ती प्रकृया सुरु भएको १० वर्ष भैसक्दा पनि आफूहरुको अबस्थामा सुधार नआएको गुनासो गरेका छन् । स्थानिय शान्ती समिति दाङले जिल्लाका एक सय जना द्धन्द्ध पिडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न आयोजीत कार्यक्रममा सहभागि द्धन्द्ध पिडित
नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता
२८ चैत, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई हटाउने बताउनुभएको छ ।
उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा ल्याईयो
हेमराज दिनेश २
चैत्र विराटनगर ।
बहुमुखी कृषी फार्म मोरगले अष्टे«लियावाट उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा व्यावसायीक बाख्रा पालनकोलागी ल्याएको छ । र्फामले आज उक्त बाख्राको पद्धशन गर्दै उक्त बाखाको गुण र विषेशताको वारे जानकारी दिएको छ । प्रद्धशनीमा बोयर जातका उक्त बाख्रा अष्टे«लियावाट नेपाल भित्रियाउदा पति बाख्रा २ लाख
बिस्केट जात्राको तयारी अन्तिम चरणमा
२६ चैत, काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।