खेलकुद | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

खेलकुद

ला लिगाः रियल मड्रिडका लागि नायक भए असेन्सियो

एजेन्सी, १२ भदौ । ला लिगा अन्र्तगत सान्टियागो बर्नाबिउमा आइतबार भएको भ्यालेन्सिया र रियल मड्रिडको खेल बराबरीमा टुंगिएको छ । […]

बाप्पेलाई भित्राउने तयारीमा पिएसजी

एजेन्सी, १२ भदौ । मोनाकोका फर्वाड खेलाडी किलियन बाप्पेलाई पेरिस सेन्ट जर्मन (पिएसजी)ले आफ्नो क्लबमा अनुबन्ध गर्ने पक्का गरेको छ […]

यू–१५ साफ च्याम्पियनसिको उपाधी भारतलाई, नेपाल २–१ ले पराजित

काठमाडौँ, ११ भदौ । यू १५ च्याम्पियन सिप अन्तगर्त भएको फाइनल खेलमा नेपाललाई २ १ ले पराजित गर्दै भारतले उपाधि […]

यू-१५ साफ च्याम्पियनसिपः भारत विरुद्ध नेपाललाई १-० को अग्रता (लाईभ)

काठमाडौं। नेपाल र भारत साफ यू–१५ च्याम्यिनसिपको फाइनल खेलिरहेका छन् । खेलको पहिलो हाफमा नेपाललाई १-० को अग्रता मिलेको छ । […]

यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, ११ भदौ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। सिनियर क्रिकेट टोलीका […]

यू-१५ साफ च्याम्पियनसिपः नेपाल भारत विरुद्ध भिड्दै

काठमाडौँ, ११ भदौ । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज भारत विरुद्ध भिड्दै छ ।   […]

ला लिगाः एलाभेसलाई २-० ले हराउँदै बार्सिलोना बिजयी

एजेन्सी, ११ भदौ । स्टार स्ट्राइकर लियोनल मेसीको दुई गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ […]

अग्ला खेलाडीमाथि होचा कदका नेपालीको बहादुरी

काठमाडौं, ११ भदौ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार नेपालको राष्ट्रिय टोली र डेनमार्कको भिलओभा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेल […]

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीलाई २ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड बिजयी

काठमाडौँ, ११ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बिजयी भएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);