today nepali news Archives | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय ९० जना सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ […]

न्यु डायमन्डविरुद्ध एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । […]

अछामको वैद्यनाथ क्षेत्रको गुरु योजना निर्माण हुँदै

अछाम । नेपालका चारधाममध्येको एकधाम वैद्यनाथ धामको गुरु योजना निर्माण गर्न थालिएको छ । साँफेबगर नगरपालिकाले गुरु योजना निर्माण गर्ने […]

नयाँ सरकार गठनदेखिन नै विकास निर्माणले गति लिन सकेन : पूर्वमन्त्री नेम्वाङ

पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनु हुन्न भन्ने मात्रै रहेको बताएका […]

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन […]

दीक्षाले जितिन् मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

काठमाडौं। काठमाडौंको बाफलकी दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा […]

रसुवाको सुक्खा बन्दरगाह : निर्माण सम्पन्न गर्ने मिति सकिन तीन महिना बाँकी रहँदा २० प्रतिशत मात्रै

रसुवा । गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने हो । तर, यो बन्दरगाहमा हालसम्म जम्मा […]

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी […]

गौरवको आयोजना तिनाउ–दानव कोरिडोर अनिश्चित, स्थानीयको अवरोध जारी

बुटवल । महत्वाकांक्षी परियोजना मानिएको तिनाउ दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको […]

गाेलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी

सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ […]

माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । माओवादी केन्द्रले […]

पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको […]

नेप्से ६.१ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । मंगलबार कारोबार सुरू भएको […]

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) […]

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

सर्लाही । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा  अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि […]

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन

चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);