today nepali news Archives | Page 3 of 3 | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार
महासचिव बनेका शंकर पोखरेलको श्रीमती र बहिनी पनि केन्द्रीय सदस्य

दाङ । एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका […]

कांग्रेस गण्डकीको सभापतिका लागि चालिसे, पाैडेल र शर्माले गरे उम्मेदवारी घोषणा

पोखरा । १६ मंसिरदेखि कांग्रेस प्रदेश अधिवेशन सुरु हुँदै छ । नेपाली कांग्रेसले १४औं महाधिवेशनअघि प्रदेश अधिवेशन सक्नेछ । चार दिनपछि […]

एमाले केन्द्रीय कमिटीमा दाङको दबदबा, उपाध्यक्षदेखि सदस्यसम्म

दाङ । नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित १० जना समेटिएका छन् । बन्दसत्रमा केपी ओलीले पदाधिकारीको […]

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने […]

अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन्

दाङ । नेपालमा प्रत्येक दिन एक सय २५ जना दृष्टिविहिन थपिने गरेका छन् । आँखासम्बन्धी गरिएका विभिन्न अनुसन्धानले यस्तो देखिएको हो । राप्ती […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);