news neapal Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
बाबुरामको पार्टी पद जाने, सांसद पद नजाने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र […]

दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धन र दिप्रुङमा एमालेका प्यानलै विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न […]

माधव नेपालले भने- गठबन्धनभित्रबाटै अपमान भयाे, अपमान सहदैनौँ विद्रोह गर्छाैँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह […]

हत्याको आरोपमा एक जना पक्राउ

सिन्धुपालचोक । सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ  । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई […]

साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ

जनकपुरधाम । ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ […]

त्रिभुवन विमानस्थलमा स्वागत र बिदाइमा नआउन आग्रह

काठमाडौं । विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि […]

पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार […]

एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

बुटवल । नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट । नेकपा एमाले हुम्लाकोको नवौँ जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार एक महिनाका लागि जिल्ला अधिवेशन […]

नाकामा सतर्कता, पानीट्यांकी बजार गएर फर्कनेबाट जोखिम

झापा । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्वतयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत […]

सिवियर निमोनियाका बिरामीको जिल्ला अस्पतालमै सफल उपचार

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी […]

बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिन माग

खोटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्य बमोजिम बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन […]

माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । महाधिवेशनको जारी छैटौँ […]

सबै निर्वाचन समयमै पूरा हुन्छः गृहमन्त्री खाँण

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र […]

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

तनहुँ । जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको […]

पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् । ९ पुस दिउँसाे घरायसी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);