हत्याको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हत्याको आरोपमा एक जना पक्राउ

सिन्धुपालचोक । सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ  । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे । मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);