nepali news today Archives | Page 30 of 32 | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार
कैदी फरार प्रकरण : जेलर र सुरक्षा प्रमुख तानिए

दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान […]

ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार […]

माओवादी अधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत […]

बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन

काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । […]

न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा

जाजरकोट । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसाे माैसममा न्यानाे कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् । आर्थिक रूपमा पछि परेका […]

गाेलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी

सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ […]

नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र आठौं […]

जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो : पोखरेल

काठमाडौंं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जानेकुरा प्रतिगमन हुन नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको […]

राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको […]

गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको […]

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु […]

महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा

काठमाडौ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकाे आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित […]

जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द […]

आँखामा देखिन्छ घरेलु हिंसाको प्रमाण

दाङ । यशोदा जिएमलाई श्रीमान वीरबहादुरले भदौ पहिलो साता कुटपिट गरे । घरायसी कुरामा भएको सामान्य विवादले उनले कुटाइ खानु […]

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयाे

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटुरोगी […]

२८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेकाे छ । गत […]