nepali news today Archives | Page 3 of 32 | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ 

खोटाङ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  […]

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि आउने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका […]

जाजरकाेटमा केन्द्रीयस्तरका नेता खटिए गाउँगाउँमा

जाजरकोट । आउँदाे ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको चुनावमा आफ्नो दललाई विजयी गराउन मन्त्रीदेखि नेतासम्म गाउँ-गाउँ पुगेका छन् ।  स्थानीय तह स्थापना […]

एनआरएनए सम्मेलन : ललितपुर घोषणापत्र (पूर्णपाठ)

ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा […]

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको […]

निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरगोठ जलाइए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलLले […]

भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं । एमालेले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी […]

एआईजी बढुवा सिफारिसको छानबिन कहाँ पुग्यो ? 

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा सिफारिसबारे छानबिन भइरहेको छ । लोक सेवा आयोगका अध्यक्ष संयोजक रहने […]

अवैध ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएकाे […]

चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको […]

राजर्षि जनक कप उपाधिका लागि पिप्ले र मच्छिन्द्र भिड्दै

सर्लाही । छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा पिप्ले युवा क्लब हेटौडा र मच्छिन्द्र फुटबलब काठमाडाैं मैदानमा उत्रिँदै छन् ।सर्लाहीको बागमती […]

स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ

सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र […]

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु 

ललितपुर । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा […]

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको […]

हृदेयशलाई दुई शीर्ष नेताले छाडे, सांसद गुप्ता एमाले प्रवेश गर्दै

काठमाडौं । सूर्य चिन्ह लिएर स्वतन्त्र विजयी प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता अन्ततः एमाले प्रवेश गर्ने भएका छन् । विगतमा हृदयेश […]

सुनकोशी गाउँपालिका- १ ठोकर्पामा शत प्रतिशत घरमा खानेपानीकाे धारा

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- १ ठोकर्पामा शत प्रतिशत घरमा खानेपानीकाे धारा जडान गरिएकाे छ । मिटरजडित धारामार्फत नियमित खानेपानी आपुर्ती गर्ने […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);