nepali news protal Archives | Page 6 of 210 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार
करेन्ट लागेर जनकपुरमा दुई जनाको मृत्यु

जनकपुरधाम । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका […]

नेपालमा ६९२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना […]

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी […]

निर्वाचन प्रचारप्रसार गर्दा सरकारी साधनस्रोतको प्रयोग सम्बन्धमा आयोगले दियो यस्तो निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघीय सरकारमा रहेका व्यक्तिहरूले निर्वाचन प्रचारप्रसारका सन्दर्भमा सरकारी साधनस्रोतको प्रयोगबारे सरकारको ध्यानाकर्षण गराएको छ […]

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्– पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, […]

निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ

काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आइतबार फिल्म ‘महापुरूष’ को प्रिमियर शो हेरे । फिल्म हेरेपछि उनले कलाकार र […]

लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता […]

सत्ता स्वार्थमा छैन गठबन्धन : बाबुराम भट्टराई 

काठमाडौं । नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् । बागमती प्रदेशस्तरीय संयुक्त […]

प्रिमियरमा ‘महापुरूष’ लाई उत्कृष्ट प्रतिक्रियाः कलाकारहरू भन्छन्, परिवार लिएर फिल्म हेर्न जानुस् 

काठमाडौं । फिल्म ‘महापुरूष’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । आइतबार प्रिमियरमा पुगेका चर्चित सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेका […]

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई सरकारी गाडी दुरुपयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण

श्याम गुप्ता, बारा । पुर्व खानेपानी मन्त्री अहिलेको बारा प्रतिनिधिसभा क्षेत्र नं.१ का उम्मेदवार उमाकान्त चौधरीलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता […]

चार्डपर्वलाई मध्यनजर गर्दै ट्राफिकले सडक मैं चालकको स्वास्थ्य र सवारी साधनको परीक्षण गर्दै

श्याम गुप्ता, बारा । चार्डपर्वलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित आयल निगमको अगाडी रहेको ६ लेनको […]

सत्तागठबन्धनले हारे देश संकटमा पर्छ : देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् । आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा […]

सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा […]

बारामा मजदुर माथी प्रहरीको ज्यादती, झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते

श्याम गुप्ता, बारा । बारा जिल्ला स्थित त्रिवेणी स्पेनिङ मिल्स् प्रा.लि.मा भएको झडपमा ८ जना मजदुर र १० जना प्रहरी […]

थपलियाको प्रश्न– स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने हो कि ?

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताएका छन् । […]

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका […]