nepali news protal Archives | Page 207 of 210 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार
गल्फ: इस्टर्न ओपनको उपाधि शुक्रलाई

काठमाडौं । प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु […]

माओवादी महाधिवेशन : प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्थाको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो […]

सहकारीको ब्याजदर बढाउन बिहीबार बैठक बस्दै

काठमाडौं । सहकारीको ऋण लगानी तोकिएको अधिकतम ब्याजदरको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन गर्न बिहीबार बैठक बस्ने भएको छ । सहकारी […]

अस्थिर बन्दै सेयर बजार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय […]

सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनाैं वेपत्ता

एजेन्सी । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा […]

जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका […]

माओवादी महाधिवेशन : समूहगत निष्कर्ष प्रस्तुत कार्य सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन […]

तस्बिरमा चन्द्रागिरिको हिउँ

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा […]

माओवादी महाधिवेशन : समूहको निष्कर्ष- एमसीसी खारेज गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलको बुधबार समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यतालितका छ […]

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा […]

काठमाडाैं उपत्यकासहित देशैभर वर्षा र हिमपात चिसाे झन बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ […]

स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूले स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेकाे छ । ताँजाकोट गाउँपालिकाले पाँच […]

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय […]

मनाङमा तीन फिटसम्म हिउँ (फोटो फिचर)

मनाङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको  सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ […]

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित

महोत्तरी । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त […]

भारतको ज्यादती बिरुद्ध विप्लवका कार्यकर्ताले सीमापुलमा लगाए ताला

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् […]