Tag: mcc
एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती
काठमाडौं । एमाले सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बुधबारको […]
संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी
काठमाडौं प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी […]
तत्काल एमसीसी अनुमाेदन प्रस्ताव अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । एमसीसी सम्झौता […]
एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी […]
कांग्रेस एक्लैले भए पनि एमसीसी प्रस्ताव संसदमा टेबुल गर्छ : सहमहामन्त्री उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ले सत्तागठबन्धनमा आबद्ध दलले साथ नदिए कांग्रेसले एक्लै एमसीसी प्रस्ताव सदनमा टेबुल गर्ने […]
एमसीसीविरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी
काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा […]
एमसीसी संसदमा आज टेबल नहुने
काठमाडौं। एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच […]
संसदमा एमसीसी पेस हुने, नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली […]
माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिए मात्र जसपाले दिने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) […]
संसद बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको […]
प्रर्दशनकारीलाई एमसीसीको विरोध गर्न ठाउँ पाउनै धौ–धौ, माइतीघरदेखि बानेश्वरसम्म आज सात वटा कार्यक्रम
काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात […]
प्रतिनिधि सभाको कार्यसूचीमा एमसीसी थपिन्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएका छन् । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार […]
संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव
काठमाडौं । संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक […]
कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने
काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको […]
एमसीसीबारे एकीकृत धारणा ल्याउन गठबन्धनलाई एमालेको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा […]
एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको […]