एमसीसी संसदमा आज टेबल नहुने | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं। एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।

Leave a Reply