काठमाडौं। एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।
एमसीसी संसदमा आज टेबल नहुने
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
६ घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
६ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
९ घन्टा अघि