एमसीसी संसद्‌मा टेबल हुन्छ : महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एमसीसी संसद्‌मा टेबल हुन्छ : महामन्त्री थापा

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका सन्दर्भमा कांग्रेसले अन्य दल र नेताहरूले जस्तो ‘डबल स्ट्यान्डर्ड’ नराख्ने र संसद्मा टेबल गर्ने बताएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी पास गर्ने निर्णय गरेको सुनाउँदै महामन्त्री थापाले तत्कालीन नेकपा सरकारमा रहेका दल र सांसदले ‘डबल स्ट्यान्डर्ड’ नराखेको अवस्थामा एमसीसी संसद्‌बाट अनुमोदनका लागि कुनै समस्या नहुने समेत बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको जानकारी दिए । संसद्‌मा एमसीसी टेबल हुन्छ र पास पनि हुन्छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);