lamjung Archives | Page 10 of 13 | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार
लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

लमजुङ । लमजुङका  ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले […]

बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने

लमजुङ । मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको […]

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे

लमजुङ । लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका […]

सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो

लमजुङ । सडक सञ्जालले नछोएको लमजुङकाे मर्स्याङदी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ । संसद विकास कोष अन्तर्गतको बजेट र […]

ट्राफिक नियम सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

लमजुङ । ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण […]

जीविकोपार्जनका लागि सिप सिकेर आत्मनिर्भर बने महिला

लमजुङ । पसगाउँ-६ की राहेल गुरुङ ६ वर्ष अघि तीन महिना तालिम लिएर अहिले व्यवसाय सञ्चालन गरेकी छन् । ‘ग्रामीण […]

विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी

लमजुङ। मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका […]

लमजुङका गाउँघरमा खबर पुर्‍याउन कटुवालकै भर

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँले कान टाँठो बनाउँदै उनलाई […]

विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो

लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित […]

लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपात, चिसोले जनजीवन प्रभावित

लमजुङ । मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनाेट

लमजुङ। राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनाेट भएका छन् । राईनासका आठ, बेसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनाेटमा […]

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङ । लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका – २ विचौरस्थित अल्काचौरमा […]

चार कराेड खर्चेर ‘भक्ति थापा पार्क’ निर्माण, ३० फिट अग्लाे शालिक

लमजुङ । लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति […]

मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

लमजुङ । मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढीपहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । सरकारबाट प्राप्त राहत रकमबाट […]

सवारी कारवाहीबाट लमजुङमा ६ महिनामा साढे २४ लाख राजश्व संकलन

लमजुङ । चालु आव २०७८/७९ को ६ महिनामा लमजुङमा सवारी कारवाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ । जिल्लाका […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);