Karnali Archives | Page 2 of 2 | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार
माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट

सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली […]

कर्णाली प्रदेश सरकारले पहिलो चौमासिकमा पाँच प्रतिशत मात्रै बजेट खर्च गर्यो

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ […]

कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

सुर्खेत । कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला […]

कर्णालीमा दसैँतिहारमा भएका सवारी दुर्घटनामा ६० जनाकाे मृत्यु, १२८ जना घाइते

सुर्खेत । कर्णालीमा चाडबाडका बेला सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ । दसैँतिहारका बेला कर्णाली प्रदेशमा भएका सवारी […]

भागबन्डामा कुरा नमिल्दा कर्णाली सरकार विस्तारमा ढिलाइ

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एकसाता भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन  । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर […]

कर्णालीका दु:ख: विद्यार्थीको चाप बढ्दै, शिक्षकको संख्या घट्दै

दैलेख । देशका खम्बा जन्माउने थलो हो विद्यालय । विद्यालयमा अध्यनरत विद्यार्थीलाई कस्तो शिक्षादीक्षा दिने भन्ने शिक्षकको हातमा हुन्छ । तर, […]

कर्णालीमा चल्दै छ पाँच दशकदेखि ‘चामल राजनीति’

सुर्खेत । कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक चलिरहेको छ । ०३०–०३५ साल (पञ्चायतकाल) देखि नै कर्णालीमा चामलको राजनीति जारी छ […]

कर्णालीका मुख्यमन्त्री हेलिकप्टर चढेर जन्मस्थानको भ्रमणमा, जनता यातायातको अभावमा ज्यान गुमाउँदै (भिडियाेसहित)

कर्णाली । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’को उपमा पाएको […]

कर्णाली प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारले पेश गर्न लागेको नीति तथा कार्यक्रमको विपक्षमा मत गर्न ह्वीप […]

संसदीय दलको नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, २५ असोज । नेकपाका सासंदहरुले कर्णालीका मुख्यमन्त्रीसमेत रहनुभएका प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);