gulmi news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी । कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा […]

गुल्मीमा असीना पानीले करीब ३६ लाख बराबरको तरकारी तथा फलफुल खेती नष्ट

सन्दिप शर्मा, काठमाडौं । गत बैशाख ७ गते गुल्मीमा परेको भारी असीना पानीले करीब ३६ लाख बराबरको तरकारी तथा फलफुल […]

रेसुंगा नगरको किसानमैत्री कार्य : कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने, आफ्नै बजारबाट बिक्री गर्ने

गुल्मी । रेसुंगा नगरपालिकाले घरमै पुगेर कृषि उत्पादन खरिद गरेर आफ्नै हाटबजारमार्फत बिक्री गर्न थालेपछि कृषकसँगै उपभोक्ता खुसी भएका छन् […]

मूल्य वृद्धिविरुद्ध युवा संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

गुल्मी । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मूल्यको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय […]

गुल्मीको जोहाङ स्वास्थ्यचौकी आफैँ बिरामी, जीर्ण भवनबाट सेवा प्रवाह

गुल्मी। २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि […]

गुल्मीमा करिब दुई सयजनाको मोतिविन्दुकाे नि:शुल्क शल्यक्रिया

गुल्मी । गुल्मीमा  करिब दुई सय  जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला […]

गुल्मीको मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, […]

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा […]

गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन

गुल्मी । गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना […]

गुल्मीमा विद्युतीय राहदानी सेवा सुरु : प्रविधिमा कर्मचारी र प्रक्रियामा सेवाग्राही अलमलमा

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी सेवा सुरु गरेको छ । अब प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका […]

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । […]

उजुङवासीको तिर्खा मेटियो, इस्माका २ सय ८४ घरमा धारा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङवासीले सदियांैदेखि खानेपानीको चरम संकट भोगे । भू–भाग नै […]

गुल्मीमा दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन

गुल्मी । कोभिड-१९ को कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि गत वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट […]

करोडौं लगानी वालुवामा पानी, गुल्मीको विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम उपलब्धि शून्य

गुल्मी । विषय विज्ञविना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालनमा भइरहेकाे छ भनेकाे सुन्दा अचम्म लाग्न सक्छ । तर, गुल्मी […]

गुल्मीमा १८ वर्ष माथिका ४४ प्रतिशतले पाए पूर्ण खोप

गुल्मी । कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण फेरि संकट सुरु भएको छ । थुप्रै देशमा लकडाउन र संकटकाल भइरहेका छन् […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);