ChitwanNews Archives | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार
चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलिजुली चोक […]

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर हुँदैन, माथिबाटै हुन्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी […]

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ […]

मतदाता नामावली अद्यावधिक गरिँदै, चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान

चितवन । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ […]

चितवनमा बन्दको आंशिक प्रभाव (फोटोफिचर)

चितवन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक […]

देवघाटमा आधारभूत विद्यालयभित्र वडा कार्यालय

चितवन । तनहुँको देवघाट गाउँपालिकाको एउटा आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरिएको छ । पाँच वर्षे कार्यकालमा वडा कार्यालय […]

एएफयूमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारको विशेष अनुसन्धान

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) रामपुरमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारले विशेष अनुसन्धान थालेको छ । उक्त […]

चितवन राष्ट्रिय निकुञ्जकाे गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ […]

प्रजातन्त्र दिवसमा चितवन कारागारका ११ कैदीको सजाय मिनाहा

चितवन । मन्त्री परिषद्को सिफारिसमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीवन्दीको सजाय मिनाहा र […]

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । […]

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा […]

नालीमा फसेर गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी : छानविन प्रतिवेदन

चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको […]

स्थानीय निर्वाचनलाई फर्केर हेर्दा : चितवनमा कुन दलको अवस्था कस्तो ? दलहरू के भन्छन् ?

चितवन । चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यातिएको काण्डले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । भरतपुर महानगरपालिका-१९ को मतगणनाका […]

कोरोना उपचारमा दोहोरो शुल्क असुल्ने सिएमसीको दाउ, १० जनाले गरे उजुरी

चितवन । कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सिएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना […]

चितवनमा विकास खर्च ज्यादै न्यून, गत आवको तुलनामा आधा मात्र खर्च

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका मुख्य नेता पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा पुँजीगत (विकास) खर्च न्यून […]

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन । सडककाे नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);