खोटाङ Archives | Page 2 of 3 | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार
रुखबाट लडेर कट्टेलको मृत्यु 

खोटाङ । खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाइते पुरुषको मृत्यु भएको छ । घाँस काट्न खन्यूमा चढेको अवस्थामा बिहीबार दिउँसो लडेर […]

खोटाङका स्थानीय तहका बेथितिविरुद्ध अख्तियारमा २४ उजुरी 

खोटाङ । खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा २४ वटा उजुरी परेको छ । अख्तियार […]

मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार 

खोटाङ ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । […]

झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी

खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको […]

तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब साँढे २० हजार 

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयका कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलव […]

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

खोटाङ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका चार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय […]

खोटाङको नेपाल निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व  

खोटाङ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा […]

खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

खोटाङ । अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा […]

उजुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् […]

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे

खोटाङ। खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका […]

खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान

खोटाङ ।  एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको  नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा […]

खोटाङमा आगलागीबाट विस्थापित परिवारको विचल्ली

खोटाङ। आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकाेठाकाे रुपमा प्रयोग हुँदै […]

नक्कली मह बिक्री गर्ने एक पक्राउ 

खोटाङ । खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह […]

खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादनमा गिरावट

खोटाङ । खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७४१ हेक्टरमा ३ हजार ३३० […]

आङ खसेका महिलाको उपचारमा नगरपालिकाकाे नि:शुल्क घुम्ती शिविर

खोटाङ । आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएकाे छ । आङ खसेर दर्दनाक […]

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);