सुदूरपश्चिम प्रदेश Archives | Page 15 of 76 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं : प्रधानमन्त्री देउवा।

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन […]

कैलालीका किसानको गुनासो- बर्खा आयो, मल आएन

धनगढी। धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ। धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक […]

नदीमा खस्दा किशाेरीकाे मृत्यु

बैतडी। बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी […]

निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…

काठमाडौं। ५ जेठमा दार्चुलाको नौगाड गाउँपालि।का–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको […]

यस्ता छन् सुदूरपश्चिम प्रदेश सरकारका बजेटका प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ । बजेटका लागि अन्तिम तयारी गरिरहेको प्रदेश […]

बैतडीको खोड्पे बजारमा खानेपानीको हाहाकार

बैतडी। बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिन यता खानेपानीको हाहाकार भएको छ। बैतडी दार्चुला र […]

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

बैतडी । बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर […]

बैतडीमा जीप दुर्घटना, १ जना घाइते 

बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ। मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप […]

२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार

धनगढी। भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ। यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो […]

अछाम किशोर मृत्यु प्रकरण : शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने

धनगढी। हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् । […]

१४ लाख समाजसेवामा खर्चिएको बैतडीको पाटनका पूर्वप्रमुखको दाबी 

बैतडी। बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले १४ लाख रूपैयाँ समाजसेवामा खर्चिएको दाबी गरेका छन् । सेवा सुविधावापत ५७ […]

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी । सोमबार प्रस्तुत गरिएको सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले गुनासो गरेका छन् । आइतबार […]

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ । कैलालीबाट […]

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तु : यस्ता छन् प्रदेश सरकाका प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार बसेको सुदूरपश्चिम […]

पुर्चौडी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बैतडी।  बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको […]

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

डडेल्धुरा । डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री […]