बगमती प्रदेश
सहिदको सपना साकार पार्न इमान्दार भएर काम गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गरेका छन् […]
अहिले खास प्रतिपक्ष भीम रावल र डा.केसी हुन, कांग्रेस होइन : पुरञ्जन आचार्य (भिडियोसहित)
काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षीय राजनीतिक दल नेपाली काँग्रेसले संसद र सडकमा कडा रुपमा प्रस्तुत हुन्छौ भनेर भनिरहेको छ […]
आज शहीद दिवस, शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं, १६ माघ । आज माघ १६ अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा […]
केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !
काठमाडौं, १६ माघ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा […]
विमास्थलमा सुनको जाँच गर्ने मेसिन चलाउने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा दायर
काठमाडौं, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ । ३३ किलो […]
नयाँ सुरक्षा रणनीतिः प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने
काठमाडौं, १६ माघ । कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली […]
१३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश
काभ्रे, १६ माघ । दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल […]
महानगरको सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने
काठमाडौं, १६ माघ । काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका […]
मार्सी चामलको माग बढ्यो
काठमाडौं, १६ माघ । पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता […]
राणाले सुधार्लान् न्यायालय ?
काठमाडौं, १६ माघ । कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ गते भएको लामो छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा)ले आफूलाई मिडियाले ‘बिग्रिन […]
३ करोड जनसंख्यामा १२ हजार सहिद
काठमाडौं, १६ माघ । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ । सरकारले प्रत्येक वर्ष […]
पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड
काठमाडौं, १६ माघ । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका […]
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने […]
डा. केसीसंगको सहमति कार्यान्वयन गर्न पूर्व प्रधानन्यायाधीश श्रेष्ठको माग
काठमाडौं, १५ माघ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन गर्न सरकारसंग माग गरेका […]
विभिन्न बाहानामा शान्ति खलबल्याएर हिंसातर्फ धकेल्ने गतिबिधि भईरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बाहानामा शान्ति खलबलाउने प्रयास भईरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य […]
शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको गरियो सम्झना
काठमाडौं, १५ माघ । शहीद सप्ताहको अवसरमा मंगलबार शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ । शहीद दशरथ […]




