Editors Pick
संविधान छ, तर निर्णय छैन : नेतृत्वविहीन देशको पीडा
भ्रष्टाचारविरुद्धको जनआक्रोश उजागर गर्न जेन्जीले आन्दोलनको उभार ल्याए । तर त्यसलाई राज्यद्वारा गलत व्याख्या गरी कलिला विद्यार्थीमाथि दमन गर्नु र […]
भदाै २४ काे विष्फोट : युवा शक्तिकाे निराशा र आक्रोशकाे उभार
देशमा बढेको भ्रष्टाचार, बेरोजगारी, विलासी राजनीतिक जीवनशैलीका विरुद्ध १३ देखि २८ वर्षमूनिका युवाहरू सडक आन्दोलनमा उत्रिएको भोपिल्ट नेपालको सत्ता पल्टिएको […]
जेन जीको आक्रोश : अभावको आवाज कि आवेशको आन्दोलन ?
देशमा भइरहेका भ्रष्टाचार, बेरोजगारी, विलासी राजनीतिक जीवनशैली, सामाजिक सञ्जाल बन्दलगायतका विषयमा असन्तुष्टि जनाउँदै १३ देखि २८ वर्षमूनिका युवाहरू सडक आन्दोलनमा […]
हरेक क्षेत्रमा नैतिक संकट, मौलाउँदै ठगी संस्कृति
राजनीति, उद्योग र निजी क्षेत्रमा मौलाउँदै गएको ठगीको संस्कृतिले समाजको मूल्य, मान्यता, विकासको गतिशीलता र कानूनी राज्यको अवधारणामा क्रमशः क्षति […]
चाडपर्वमा यातायात : व्यवस्थापनको कमजोरीले यात्रुलाई सास्ती
दशैँ–तिहारको समयमा सडक यात्रामा देखिने भीड, यातायात टिकटमा कालोबजारी, सवारी साधनको क्षमताभन्दा बढी यात्रुलगायतका समस्या हरेक वर्ष दोहोरिने गरेका छन् […]
सामाजिक सञ्जाल सूचीकरण : संविधानको सम्मान र नागरिकको कर्तव्य
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई अनिवार्यरुपमा सूचीकरण गर्न आग्रह गर्दा पनि बेवास्ता भएपछि सेवा निस्कृय बनाएको छ । संविधान र कानुन […]
प्रधानमन्त्री ओलीले गर्नुभएको चीन भ्रमणको उपलब्धि र आगामी अवसरका सम्भावनाहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमण कुटनीतिक र भूराजनीतिक दृष्टिले अवसरका रुपमा हेरिएको छ । दुई देशबीचको सम्बन्ध तथा […]
‘इम्बोस्ड प्लेट’ सुरक्षामा उत्तम विकल्प तर राष्ट्रमाथि घात हुने सम्भावना !
सरकारले सवै सवारीका साधनमा इम्बोस्ड नम्बर राख्न अनिवार्य गरेपछि सवारी धनीले आफ्ना सवारी साधनमा इम्बोस्ड नम्बर राख्नथालेका छन् । इम्बोस्ड […]
पाइला–पाइलामा ठगिँदै उपभोक्ता, सरकार मुकदर्शक !
नेपालमा उपभोक्ताको अधिकार संरक्षणको कानुनी प्रावधान भएपनि कार्यान्वयन पक्ष निकै कमजोर छ । उपभोक्ता अधिकार संरक्षणको जिम्मेबारी स्थानीय तहको छ, […]
बैंकिङ सुधार र वित्तीय विश्वासको चुनौती
नेपालको बैंकिङ प्रणाली नियमनको कमजोरी, अनियमित ऋण प्रवाह र पारदर्शिताको अभावले संकटमा परेको देखिन्छ । ठूला व्यवसायीलाई दिइएका सहुलियतपूर्ण ऋण […]
लिपुलेक सीमा समस्या समाधान गर्न उपयुक्त कूटनीतिक अवसर
नेपालको अभिन्न अङ्ग रहेको लिपुलेकबाट व्यापारिक मार्ग प्रयोग गर्ने भारत र चीनको सहमति नेपालका लागि पूर्ण रुपमा अस्वीकार्य छ । […]
स्वास्थ्य बीमा : जनताको अधिकार कि सास्ती ?
स्वास्थ्य बीमा सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा योजनाको एउटा अभिन्न अङ्ग हो, जसले सबै नागरिकलाई न्यूनत्तम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन्छ […]
घट्दाे शिशु जन्मदर : दीर्घकालीनरूपमा गम्भीर असर
एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा शिशु जन्मदर ५२ प्रतिशतले घटेको देखाएको छ । शिशु जन्मदर घट्नुको […]
दायित्वविहीन गुनासो र चेतनाको खडेरी
राजधानी काठमाडौंमा प्रायः दिनहुँजसो कुनै न कुनै किसिमका आन्दोलन भइरहेका हुन्छन् । लोकतान्त्रिक समाजमा सबैले आफ्ना गुनासो राख्न पाउने अधिकार […]
हाम्रो शान, हाम्रो अडान : लिपुलेकमा नेपालको निर्णायक घडी
लिपुलेक नेपालको अभिन्न भूभाग हो भन्ने ऐतिहासिक, कानुनी र भौगोलिक प्रमाणहरू छन् । तर भारत र चीनले आपसी सहमतिमा नेपाललाई […]
जनप्रतिनिधिविरुद्ध जनताको आक्रोस बढ्ने खतरा !
हाल संसदमा बजेट अधिवेशन भनेर समेत चिनिने बर्खे अधिवेशन सञ्चालनमा छ । तर संसदमा सांसदहरूको न्यून उपस्थिति, गम्भीरताको अभाव र […]





