सुदूरपश्चिम प्रदेश Archives | Page 24 of 76 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
बलात्कारको घटना ढाकछाेप गरेकाे आरोपमा जनप्रतिनिधि र शिक्षक पक्राउ

धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली […]

भ्रष्टाचार गर्ने मनसाय भएकाहरू राप्रपाबाट अलग भए हुन्छ : लिङ्देन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न […]

अछामको वैद्यनाथ क्षेत्रको गुरु योजना निर्माण हुँदै

अछाम । नेपालका चारधाममध्येको एकधाम वैद्यनाथ धामको गुरु योजना निर्माण गर्न थालिएको छ । साँफेबगर नगरपालिकाले गुरु योजना निर्माण गर्ने […]

बैतडीमा खसी चोरको बिगबिगी

बैतडी । बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई […]

पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण […]

हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

बाजुरा । बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको […]

एमालेलाई अधिवेशनको चटारो, बैतडी अध्यक्षमा दुई जनाकाे दाबी

बैतडी । नेकपा एमालेको ८औँ जिल्ला अधिवेशनको चटारो चलेको छ । यहि २३ पुसमा जिल्ला अधिवेशनको मिति तय भएसँगै बैतडीमा अधिवेशनको […]

आलु खेतीले आत्मनिर्भर बन्दै युवा

डडेल्धुरा ।गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ  । किन विदेश जाँदै हुनुहुन्छ […]

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ । गाउँपालिकाभित्रमा […]

अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

अछाम । नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन […]

एमाले पेसागत संगठन विस्तारमा जोड, निजामती कर्मचारी संगठन पाटनको अध्यक्षमा भण्डारी

बैतडी । नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ […]

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय […]

भारतको ज्यादती बिरुद्ध विप्लवका कार्यकर्ताले सीमापुलमा लगाए ताला

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् […]

नेपाल-भारत जोड्ने खलंगास्थित सीमा पुलको खुला रहने समय बढाइयो

दार्चुला । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय […]

चामलसँग किन काेदाे साटिरहेका छन् चाैरपाटी गाउँपालिकाका अध्यक्ष ?

अछाम । चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियानअन्तर्गत २२ क्विन्टल कोदो संकलन भएको छ। वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी […]

प्रदेश लोकसेवा आयोग गठनकाे १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन

धनगढी । सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिनासम्म पनि आयाेगले काम सुरू गरेकाे छैन । प्रदेशअन्तर्गतका सरकारी कार्यालयले […]