कर्णाली प्रदेश
चौबीस वर्षदेखि एउटै चुनावी नारा
सुर्खेत। हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने मुद्दा यस पटक पनि पहिलो प्राथमिकतामा राखेका छन् । २०५६ […]
यो सरकार म्यादी जस्तै हो : ओली
सुर्खेत। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला […]
कर्णाली प्रदेशका तीन सय ४८ कैदीबन्दीले पाए मताधिकार
सुर्खेत। कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका तीन सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश […]
वीरेन्द्रनगरमा १० अपांगमैत्री मतदान केन्द्र
सुर्खेत। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाका १० वटा […]
सत्तारुढ गठबन्धनको टोली कर्णालीकाे चुनावी अनुगमनमा
जु्म्ला । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गठबन्धनको टोली जुम्ला आइपुगेको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र […]
डोल्पामा चुनावी सरगर्मी : नेकपा एसका बुढाकाे ह्याट्रिक गर्ने याेजना
सुर्खेत। देशका अन्य जिल्लाहरू जस्तै डोल्पालाई पनि यति बेला चुनावी रौनकले छाेपेकाे छ । ४ मंसिर नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो […]
एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य एमालेमै फर्किए
जुम्ला। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष […]
२२ कात्तिकमा जुम्ला आउँदै प्रचण्ड, हुम्ला र कालिकोटको चुनावी सभालाई समेत सम्धाेन गर्ने
जुम्ला। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविककाे माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बाेधन गर्ने भएका छन् […]
हिउँका कारण उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग
सुर्खेत। असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो […]
स्यालको टोकाइबाट मुसिकाेटमा नौ जना घाइते
सुर्खेत। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० […]
जाजरकाेटमा पुरानै उम्मेदवार, उस्तै एजेण्डा
सुर्खेत। आशन्न ४ मंसिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि देखिएकाे छैन । पुरानै नेता […]
राष्ट्रिय खेलकुदमा कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्ग बुढालाई जुम्लामा सम्मान
जुम्ला। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दुर्गबहादुर बुढाले पहिलो स्वर्ण पदक दिलाएका थिए । पोखरामा सम्पन्न प्रतियोगिताको एथ्लेटिक्समा जुम्लाका बुढाले राष्ट्रिय […]
निर्वाचनकाे १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक
जुम्ला। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा राेक लगाइएकाे छ । निर्वाचन आचार संहिताकाे विषयका बारे […]
जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र
जुम्ला। वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका […]
उम्मेदवार गाउँगाउँ पसेपछि मतदाता खुसी
सुर्खेत। जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् । लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा […]
जुम्लामा बाढीपहिरोले अबरुद्ध राष्ट्रिय प्रशारणलाइन सञ्चालनमा
जुम्ला। बाढी पहिरोले अबरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली […]




