सुदूरपश्चिम प्रदेश Archives | Page 32 of 76 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा :१३ जनाको मृत्यु, २८ वेपत्ता

धनगढी । आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको  छ भने २८ वेपत्ता भएका […]

उद्धारका लागि ढुंगाड पुगेको हेलिकोप्टर फिर्ता

बैतडी । बैतडीको सिगास गाउँपालिका- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता गएको छ […]

बझाङ : थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता

बझाङ । थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । […]

सुदूरपश्चिममा वर्षाले मच्चायो बितण्डा, हालसम्म चार जनाको मृत्यु

धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा […]

सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको […]

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

धनगढी । कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको […]

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा

बैतडी । बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको […]

ठुलीगाढको दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव

धनगढी । कैलालीको मोसन्याल गाउँपालिका–४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् । माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह […]

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा

धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला […]

महाकालीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बस्ती डुबानमा

कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । […]

खुटिया नदीमा ढुंगा लिन गएका ट्याक्टर चालक बगेर बेपत्ता

धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्याक्टर चालक बगेर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका- ८ का […]

प्रचारप्रसार अभावमा ओझेलमा बैतडीको ससधारा धाम

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–३ पङ्सेरामा रहेको ससधाराधाम संरक्षणको अभावले ओझेलमा परेको छ । ससधारा धाममा  विगतमा दर्शनार्थहरूको घुइँचो लाग्ने […]

२६ महिनासम्म मजदुरले तलब पाएनन्

बैतडी । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत […]

राजमार्ग फराकिलो भएपछि यात्रा सहज

बैतडी | बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाटसम्म ८९ किलोमिटर […]

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते

बैतडी । बैतडीको हिरापुरमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका […]

ट्याक्टर दुर्घटनामा बैतडी एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन

बैतडी । बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको […]