सुदूरपश्चिम प्रदेश Archives | Page 30 of 76 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
घर बाढीले बगाएपछि ओढारमा बास, कसैले दिएनन् त्रिपालसमेत

बैतडी । बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा गत ३१ असोसदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले ११० घरपरिवार प्रभावित भए । गाउँमा […]

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

बैतडी । बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे […]

सिगासको बाढी प्रभावित क्षेत्रमा सांसदको अवलोकन टोली

बैतडी । बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीको टोली बाढी प्रभावित क्षेत्र बैतडीको ढुंगाड पुगेको छ ।  गत ३१ असोजदेखि […]

पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका […]

कैलालीमा एमाले र एसका कार्यकर्ताबीच झडपः सीडीओको टाउको फोड्ने चेतावनी

कैलाली । नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच कैलालीमा झडप परेको छ […]

प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

धनगढी । गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द विक र रामबहादुर साउदको हत्या […]

कर्मचारीको चरम अभावमा बैतडीको पञ्चेश्वर गाउँपालिका

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी अभावका कारण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेकाछन् […]

नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने

अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज […]

मृतक खड्का परिवारलाई दुई लाख राहत हस्तान्तरण

डडेल्धुरा । अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम […]

निगालो र बाँसका घरायसी सामग्री बनाउने नरबहादुर कैनी भन्छन्– सीपको सम्मान भएन

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको–७ का नरबहादुर कैनी दैनिकजसो निगालो र बाँसबाट विभिन्न सामग्री बनाउँछन् । एकाबिहानै सुरु हुने उनको […]

घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए । उनलाई घरायसी विवादमा स्थानीय […]

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।  सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ […]

सुदुरपश्चिम पुगेर पौडेलले भनेः प्याकेजमा राहत देऊ

धनगढी । बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका […]

बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

बैतडी । ३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान […]

जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे

डडेल्धुरा । डडेल्धुरामा जुवाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना पक्राउ परेका थिए । ३ कात्तिक बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी […]

पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री

धनगढी । बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी […]