मुख्य समाचार
टोटनहम र चेल्सी भिड्दै, वेष्ट हामविरुद्ध देखिएला रोनाल्डोको जादु?
काठमाडौं । इंग्लिस प्रिमियर लिगको पाचौं चरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । आइतबार टोटनहमको मैदानमा हुने खेल […]
संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी
चितवन । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा […]
पदकमा ओलीको आक्रोश : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका […]
मुस्ताङको स्याउ बजारमा आउँदै
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङका किसानहरुलाई अहिले स्याउ टिप्न भ्याई नभ्याई छ । किसानका बगैचामा फलेका राताम्मे म्याउहरुले मनै लोभ्याईरहेको […]
देश सही मार्गमा अघि बढिरहेको छ : मुख्यमन्त्री केसी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अघि बढिरहेको बताएका छन् […]
संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली
काठमाडौं । एमाले केपी ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । संविधान […]
संविधान दिवस : दलको लगाम ‘थ्रेसहोल्ड’
०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारले ३ असोज ०७२ मा नेपालको नयाँ संविधान जारी गर्यो । […]
रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमत नजिक
एजेन्सी । रसियामा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी बहुमत नजिक देखिएको छ । तीन दिनअघि सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति […]
ओली सरकार विस्थापित गर्ने न्यायाधीशहरूलाई पुरस्कार दिइयो : सुवास नेम्वाङ
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको […]
टुँडिखेलमा सातौं संविधान दिवस समारोह (फोटो फिचर)
काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको अवसरमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । सोही […]
कांग्रेसमा क्रियाशीलको किचलो टुंगिएन, निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने
काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका […]
झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर […]
लमजुङका किसानलाई अलैंची टिप्न भ्याइनभ्याई
लमजुङ । लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची […]
अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध
एजेन्सी । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र […]
सुर्खेतमा रेडपाण्डाको छालासहित चारजना पक्राउ
सुर्खेत । रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर(८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई […]
आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन, जनप्रतिनिधि र प्रहरी नै मानवअधिकार उल्लंघनकर्ता
ओखलढुंगा । ओखलढुंगामा विभिन्न घटनाका २४ जना मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही गर्न सिफारिस भए पनि अहिलेसम्म कारबाही भएको छैन । राष्ट्रिय […]




